काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
आज बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयेग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजारको ६.३१ प्रतिशतका दरले हुने १६ करोड ९ लाख ६२ हजार ६३१ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गर्नेछ ।






About Us
प्रतिक्रिया