काठमाडौं – मिड सोलु हाइड्रोपावरका सञ्चालक दीपक राज जोशीले राजीनामा दिएका छन्। जोशीले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजीनामा दिएका हुन्।
जोशीले मंसिर २२ गतेको पत्रबाट दिएको राजीनामा कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत गरेको छ ।






About Us
प्रतिक्रिया