काठमाडौं – बुद्धभुमी नेपाल हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गरेको छ। कम्पनीको मंसिर २४ गते सम्पन्न १७ औँ वार्षिक साधारणले सो कार्यका लागि सीन्हा एण्ड को चाटर्ड एकाउन्टेन्टलाई नियुक्त गरेको हो।
सो कार्यका लागि करसहित २ लाख २६ हजार पारिश्रमिक स्वीकृत गरेको छ।






About Us
प्रतिक्रिया