काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्तका उच्च व्यवस्थापक सहित ५१ जना कर्मचारीले सामूहिक राजीनामा दिएका छन्। कम्पनीका कामू प्रमुख कार्यकारी अधिकृत भाग नारायण साहुसहित ५१ जना कर्मचारीहरुले राजिनामा दिएका हुन्।
संस्थाले भिआरएस अफर ल्याएपछि उक्त योजना मन पराउदै ५१ जनाले संस्थाबाट राजीनामा दिएको जनाएका छन्।






About Us
प्रतिक्रिया