काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्जा लिनुअघि सर्तहरू राम्रोसँग बुझेर मात्र हस्ताक्षर गर्न सर्वसाधारणलाई सचेत गराएको छ । केन्द्रीय बैंकले एक भिडियो सन्देश जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।
केन्द्रीय बैंकले भिडियाे मार्फत् नबुझीकन कर्जा लिन नहुने जानकारी दिँदै कर्जा लिँदा आधार दर, ब्याजदर, प्रिमियम दर लगायतका विषयमा बुझ्नुपर्ने चेतना दिएको छ।
केन्द्रीय बैंकले कर्जा लिँदा आफूले कति ब्याजदर तिर्नुपर्छ ? लगायतका सर्तहरू राम्राेसँग बुझ्न सर्वसाधारणलाई सचेत गराएको छ।
यस्ताे छ केन्द्रीय बैंककाे भिडियाे सन्देशः





About Us
प्रतिक्रिया