काठमाडौं – मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सञ्चालकमा रविन्द्रमान श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको १०२ औं बैठकबाट सो पदमा श्रेष्ठ नियुक्त भएका हुन्।
यसअघि कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्दै आएका गोविन्द बहादुर राउतले समय व्यवस्थापनको कारण देखाउँदै सो पदबाट राजीनामा दिएका थिए।






About Us
प्रतिक्रिया