काठमाडौं – सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषक राज पौडेल पुनः नियुक्त भएका छन्।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको १२४ औँ बैठकको निर्णयअनुसार सो पदमा पौडेललाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
पौडेललाई आगामी पुस ३० गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सो पदमा नियुक्त गर्ने निर्णय गरेको छ।






About Us
प्रतिक्रिया