काठमाडौं – राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समिति सदस्यमा प्रतिभा डंगोल नियुक्त भएकी छिन् । नेपाल बैंकको तर्फबाट डंगोल राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समिति सदस्यमा नियुक्त भएकी हुन् ।
नेपाल बैंकको पत्राचारनुसार नै डंगोललाई सञ्चालक समितिमा नियुक्त गरिएको कम्पनी सचिव रजनी पौड्यालले जानकारी दिएकी हुन् ।






About Us
प्रतिक्रिया