नेपाल इस्योरेन्सको सञ्चालकमा बराल नियुक्त


काठमाडौं – नेपाल इस्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सञ्चालकमा नियुक्त भएका हुन् ।

संस्थापक शेयरधनी नेपाल बैंकको तर्फबाट बराललाई सो पदमा नियुक्त भएका हुन् ।