मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक, ओभरड्राफ्ट कर्जाको सीमा बढ्याे


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै ओरड्राफ्ट कर्जाको सीमा बढाएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाख रहेकाेमा १ करोड कायम भएकाे छ।