आरएसडिसी लघुवित्तले गर्यो बाह्य लेखापरीक नियुक्त


काठमाडौं – आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षकमा नियुक्त गरेको गरेको छ।

कम्पनीको मंसिर १२ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले सो कार्यका लागि पि.एल.आर.जी. एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस् काठमाडौंलाई नियुक्त गरेको हो।