काठमाडौं – नेपाल राष्ट्र बैंकले मंसिर ११ गते भोलिबाट १०० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउने भएकाे छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १०० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउने जानकारी दिएकाे छ।
राष्ट्र बैंकले १०० रूपैयाँ दरको साविककै आकार तथा रङ्गमा, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ तुरुन्त पाइने छ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याउन लागेकाे हाे।
यस्ता छन् विशेषताः






About Us
प्रतिक्रिया