काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५२ सय रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै प्रतिताेला सुन २ लाख ४७ हजार ९ सय रुपैयाँमा काराेबार भइरहेकाे छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो। आज चाँदीकाे मूल्य तोलामा ३२ सय रुपैयाँ कायम भएको छ।





About Us
प्रतिक्रिया