नेपाल पुनर्बीमा कम्पनीले शिलबन्दी पेश गर्न जारी गर्यो सूचना

नेपाल पुनर्बीमा कम्पनीले शिलबन्दी पेश गर्न जारी गर्यो सूचना


बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले  कम्पनीका कर्मचारीहरुको नाममा व्यक्तिगत खाता मुद्दती वा अन्य खोली कर्मचारी सेवा निवृत्त भए पश्चात भुक्तानी प्रदान गर्ने भएको छ ।  सोही प्रयोजनको लागि वार्षिक रुपमा रकम जम्मा गर्नुपर्ने भएकोले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकले दिन सक्ने अधिकतम व्याजदर, मुनाफा र अन्य सुविधा सहित सात दिन भित्र शिलबन्दी पेश गर्न कम्पनीले आग्रह गरेको छ । 

\"\"