काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
संस्थाको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संस्थाले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) सहित ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।





About Us
प्रतिक्रिया