काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा बखत बहादुर बटाला नियुक्त भएका छन्।
संस्थाको मंसिर १ गते बसेको सञ्चालक समितिको १७६ औँ बैठकको निर्णयअनुसार सो पदमा बटाला नियुक्त भएका हुन्। बटालालाई मंसिर २ गते आजदेखि लागू हुने गरी नियुक्त गरेको हो।
लक्ष्मी प्रसाद शर्माले सो पदबाट राजीनामा दिए पश्चात् संस्थाका नायव प्रमुख कार्यकारी रहेका बटालालाई सीईओ कामु सीईओमा नियुक्त गरिएकाे हाे।






About Us
प्रतिक्रिया