काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त भएका छन् । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार रिक्त रहेको सो पदमा घिमिरे नियुक्त भएका हुन्।
घिमिरेलाई सोही मितिदेखि लागू हुने गरी ४ वर्ष अवधिको लागि सो पदमा नियुक्त भएका हुन् ।



About Us
प्रतिक्रिया