काठमाडौं – माछापुच्छ्रे बैंकले बिजनेश इन्टेलिजेन्स अफिसरमा जूनियर अफिसर, सिनियर अफिसरका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै बिजनेश इन्टेलिजेन्स अफिसरमा कर्मचारी माग गरेको बताएकाे हो ।
बैंककाअनुसार डेटा साइन्स, स्टाटिस्टिक्स, कम्प्युटर साइन्स वा सम्बन्धित विषयमा न्यूनतम स्नातक गरेको हुनुपर्ने बताएकाे छ । बैंकले सो विषयमा स्नातकोत्तर गरेकालाई बढी प्राथमिकता दिइने जनाएकाे छ । सो पदमा जागीर खान इच्छुकले मंसिर ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।







About Us
प्रतिक्रिया