काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको हो।
आज सुन तोलामा २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार ६० रुपैयाँमा किनबेच भएको थियो।






About Us
प्रतिक्रिया