काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडकी निर्देशक अङ्कुर खुरानाले पदबाट राजीनामा दिएकी छन्। उनको राजीनामा सन् २०२५ अक्टोबर ३१ (२०८२ कात्तिक १४) बाट लागू हुनेगरी स्वीकृत गरिएको बैंकले जनाएको छ।
खुराना स्ट्यान्डर्ड चार्टर्ड बैंक युकेको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएकी थिइन्।



About Us
प्रतिक्रिया