काठमाडौं – यतिबेला नोपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । तिहारको अवसरमा सार्वजनिक बिदा रहेको छ । यता सार्वजनिक बिदाका दिन समेत बैंकहरुले भने बैंकिङ्ग सेवादिइरहेका छन् ।
सार्वजनिक बिदाको दिनपनि आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गर्ने भएका हुन् ।
बैंकहरुले सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत सेवा प्रदान गरिरहेका छन्।



















About Us
प्रतिक्रिया