कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, भदौ ७ गतेभित्र आवेदन दिन आह्वान

कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, भदौ ७ गतेभित्र आवेदन दिन आह्वान


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । बैंकले हेड अफिस  तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले ब्रान्च म्यानेजरमा सबै प्रदेशका लागि, असिस्टेन्ट सिलेशनसिप म्यानेजरका लागि केही, सर्भिस म्यानेजरमा केही, प्याथोन डेभलपरका लागि केही र क्न्ट्रयाक्ट स्टाफ माग गरेको हो । 
आवेदन दिने अन्तिम मिति भदौ ७ गते सम्म छ ।  ईच्छुक तथा योग्यता पुगेकाले  तोकिएको मिति सम्म आवेदन दिन कम्पनीले आह्वान गरेको छ ।