बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च, सवब्रान्च र इन्चार्चका लागि केही, अफिसर र अन्डरराइटरका लागि २ जना असिस्टेन्ट, अफिसर मार्केटिङका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नातक तह उर्तिण गरेको हुनुपर्ने तथा स्नाकोतर सम्मको अध्ययन पुरा गरी १ वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन ३२ गतेभित्र आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया