नारायणी डेभलपमेन्ट बैंकका सञ्चालक थापाको राजीनामा स्वीकृत


काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक पुकार थापाले दिएको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको बैंठकले थापाको राजीनामा स्वीकृत गरेको हो ।

थापाले यसअघि गत साउन २० गते सो पदबाट राजीनामा दिएका थिए ।