शिखर इन्स्योरेन्सका तीन संचालकको कार्यकाल थप

शिखर इन्स्योरेन्सका तीन संचालकको कार्यकाल थप


बैंकिङ्ग समाचार, काठमाडौं । 
शिखर इन्स्योरेन्सका तीन संचालक रमेश कुमार लुईँटेल, सौरभ जंग बहादुर राणा तथा डा श्रुजना श्रेष्ठको पदावधि  थप भएको छ ।
कम्पनीको  २०७६ साउन २८ गतेको साधारण सभाबाट कम्पनीको संस्थापक समूहमा निर्वाचित भएका सञ्चालकहरु  लुईँटेल,  राणा तथा  श्रेष्ठको पदावधि थप गरिएको हो ।

कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभासम्मका लागि पदावधि थप गर्ने निर्णय गरेको हो ।