काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक उमेश दाहालले राजीनामा दिएका छन् । दाहालले आफ्नो व्यक्तिगत कारण देखाई गत भदौ १३ गते सो पदबाट राजीनामा दिएका हुन् ।
संस्थाको असोज २४ गते बसेको ११४ औं बैठकको निर्णयले दाहालको राजीनामा स्वीकृत गरेको हो ।






About Us
प्रतिक्रिया