काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालकमा भन्सार विभाग, त्रिपुरेश्वरका उप–महानिर्देशक अमृत लम्साल नियुक्त भएका छन्। अर्थ मन्त्रालयको गत असोज ६ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अमृत लम्साललाई नेपाल सरकारको तर्फबाट सञ्चालक नियुक्त गर्ने गरेकाे हाे ।
लम्सालले सदस्यको पद बहाली असोज २३ गते गरेका छन् । लम्साल कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) को (क) मा भएको व्यवस्था बमोजिम नेपाल रिको सञ्चालक पदमा नियुक्त भएका हुन् ।






About Us
प्रतिक्रिया