बैंकिङ्ग समाचार, काठमाडौं ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र संचालकमा कृष्ण कुमार प्रधानलाई नियुक्त गरेको छ ।
कम्पनीको साउन १८ गते बसेको संचालक समितिको बैठकले संचालकमा प्रधानलाई नियुक्त गरेको छ । सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा कृष्ण कुमार प्रधानलाई नियुक्त गरेको हो ।
उनले संचालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् ।





About Us
प्रतिक्रिया