काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले एन.आर.एन इन्फ्रान्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको नाममा रहेको ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त, शेयर खरिद गर्न इच्छुक कम्पनीको विद्यामान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । इच्छुकले यस कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।






About Us
प्रतिक्रिया