काठमाडौं – नेपाल बैंक लिमिटेडका सञ्चालक महेश भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । भट्टराईले असोज २३ गते सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
बैंकले थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराई सो पदमा नियुक्त गरेको थियो ।



About Us
प्रतिक्रिया