काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको अध्यक्ष हरि कृष्ण पन्तले दिएको राजीनामा दिएका छन् । संस्थाको असोज २१ गते बसेको सञ्चालक समितिको ३३० औँ बैठकले पन्तको राजीनामा स्वीकृत गरेको हो ।
साथै, पन्तको राजीनामा स्वीकृत गरेसँगै सो बैठकले उक्त पदमा जनार्दन देव पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले पन्तलाई असोज २१ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गरेको हो ।






About Us
प्रतिक्रिया