काठमाडौं – सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ ।
आइतबार छापावाल सुन ताेलामा २ लाख ३० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे । यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलामा २ हजार ९६० रुपैयाँ पुगेको छ ।





About Us
प्रतिक्रिया