बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा समाज प्रकाश श्रेष्ठ नियुक्त भएका छन्। साउन ९ गते बसेको सञ्चालक समितिको बैंठकले समाज प्रकाश श्रेष्ठलाई सीइओ नियुक्त गरेको हो ।
श्रेष्ठलाई कम्पनीले साउन ९ गतेदेखि लागु हुने गरि आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।
प्रतिक्रिया