काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ८० रुपैयाँ कायम भएको छ।
हिजो चाँदीको मूल्य प्रतितोला २५ सय २० रुपैयाँमा कारोबार भएको थियो।





About Us
प्रतिक्रिया