काठमाडौं – नेपाल राष्ट्र बैंकका निर्देशक दिपक लामिछाने कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको मानव संसाधन विभागले उनलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंक प्रवेश गरेको डेढ दशकमै उनी बैंकको कार्यकारी निर्देशक पदमा बढुवा भएका हुन् । उनलाई आन्तरिक लेखापरीक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको छ ।
यसअघि सो विभागको जिम्मेवारीमा कार्यकारी निर्देशक नरेश शाक्य थिए ।






About Us
प्रतिक्रिया