काठमाडौं – कोटेश्वरको भाटभटेनीमा सुपरमार्केटमा डढेको अवस्थामा एउटा शव फेला परेको छ । योसँगै जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या ७४ पुगेको प्रहरीले जनाएको छ ।
यसअघि चुच्चेपाटीको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा ७ वटा शव भेटिएको फेला परेको थियो । ती अस्थिपञ्जरहरू त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।





About Us
प्रतिक्रिया