काठमाडौं – आज सार्वजनिक बिदाको दिनपनि बैंकहरुले आंशिक शाखाबाट बैंकिङ्ग सेवा दिने भएका छन् । बैंकहरुले ग्राहकको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाको दिनपनि बैंकिङ्ग सेवा दिने भएका हुन् ।
सरकारले आज बुधबार (असोज १ गते) शोक दिवस मनाउने निर्णय गरेर सार्वजनिक बिदा दिएको हो । बैंकहरुले होलिडे काउन्टरमार्फत निक्षेप संकलन र भुक्तानी, विदेशी मुद्रा विनिमय सुविधा दिनेछन् ।
यस्तो अवस्थामा डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्न बैंकहरुले आग्रह गरेका छन् ।
कुन बैंकको कुन शाखा सञ्चालनमा ?

















About Us
प्रतिक्रिया