काठमाडौं – चालु आर्थिक वर्षको साउन महिनामा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा तीन अर्ब ८३ करोड रुपैयाँले विस्तार भएको छ । यो अघिल्लो आर्थिक वर्षको साउन महिनासम्म प्रवाह भएको शेयर धितो कर्जाको तुलनामा २.७ प्रतिशतले विस्तार भएको हो ।
त्यस्तै, ५० लाख देखि १ करोड रुपैयाँबीचको सीमाभित्र रहेर प्रवाह भएको ऋण १६ अर्ब ९१ करोड ७४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष साउनमा सो सीमामा १२ अर्ब ४७ करोड २९ लाख रुपैयाँ मात्र ऋण प्रवाह भएको थियो ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको शेयर धितो कर्जा १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्म यस्तो कर्जा एक खर्ब ४० अर्ब ७० करोड थियो । अघिल्लो वर्षको साउन मसान्तसम्ममा यो रकम ९१ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ मात्र थियो ।
- ठुला कारोबारीलाई एक महिनामै २ अर्ब ८७ करोडको मार्जिन कर्जा
- २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सीमाभित्रको शेयर धितो कर्जा प्रवाह घट्यो
ठुला कारोबारीलाई एक महिनामै २ अर्ब ८७ करोडको शेयर धितो कर्जा
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, १ करोड रुपैयाँभन्दा माथिका ऋण सबैभन्दा बढी रहेको छ । साउन महिनामा सो सीमाभित्र रहेर प्रवाह भएको ऋण १ खर्ब १ अर्ब ८० करोड ५८ लाख पुगेको छ । असारसम्म यो ९८ अर्ब ९२ करोड थियो । एक महिनामै यस्तो सीमाभित्र रहेर २ अर्ब ८७ करोडको कर्जा प्रवाह भएको छ ।यो अघिल्लो वर्षको साउनसम्ममा यस्तो कर्जा प्रवाह ५८ अर्ब १० करोड २२ लाख रुपैयाँ थियो ।
त्यस्तै, ५० लाख देखि १ करोड रुपैयाँबीचको सीमाभित्र रहेर प्रवाह भएको ऋण १६ अर्ब ९१ करोड ७४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष साउनमा सो सीमामा १२ अर्ब ४७ करोड २९ लाख रुपैयाँ मात्र ऋण प्रवाह भएको थियो ।

२५ लाखदेखि ५० लाखसम्मको ऋण ४७ करोड ८७ लाखले घट्यो
२५ देखि ५० लाख रुपैयाँबीचका ऋण प्रवाह १७ अर्ब ८ करोड ४० लाख पुगेका छन् । असारसम्म यो सीमाभित्र रहेर १७ अर्ब ५६ करोडको कर्जा प्रवाह पुगेको थियो । एक महिनामा यो सीमाअन्तर्गतको कर्जा प्रवाह ४७ करोड ८७ लाख रुपैयाँले घटेको छ। अघिल्लो वर्ष साउनसम्ममा भने यस्तो कर्जा प्रवाह १३ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ थियो । २५ लाखसम्मका सीमामा पनि ऋण प्रवाह वृद्धि भएको छ । यस वर्गमा साउन महिनामा ८ अर्ब ७२ करोड ४० लाख रुपैयाँ ऋण प्रवाह भएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा ७ अर्ब ५ करोड २८ लाख रुपैयाँ थियो ।
यस वर्गमा साउन महिनामा ८ अर्ब ७२ करोड ४० लाख रुपैयाँ ऋण प्रवाह भएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा ७ अर्ब ५ करोड २८ लाख रुपैयाँ थियो ।
२५ देखि ५० लाख रुपैयाँबीचका ऋण प्रवाह १७ अर्ब ८ करोड ४० लाख पुगेका छन् । असारसम्म यो सीमाभित्र रहेर १७ अर्ब ५६ करोडको कर्जा प्रवाह पुगेको थियो । एक महिनामा यो सीमाअन्तर्गतको कर्जा प्रवाह ४७ करोड ८७ लाख रुपैयाँले घटेको छ। अघिल्लो वर्ष साउनसम्ममा भने यस्तो कर्जा प्रवाह १३ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ थियो । २५ लाखसम्मका सीमामा पनि ऋण प्रवाह वृद्धि भएको छ । यस वर्गमा साउन महिनामा ८ अर्ब ७२ करोड ४० लाख रुपैयाँ ऋण प्रवाह भएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा ७ अर्ब ५ करोड २८ लाख रुपैयाँ थियो ।





About Us
प्रतिक्रिया