काठमाडौं – हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्त विभाग प्रमुखमा सुमन कुमार दाहाल नियुक्त भएका छन् ।
कम्पनीको हालसम्म सो पदमा अंकित उपाध्यायले कार्यभार सम्हाल्दै आएकोमा अब उनीको सट्टामा दाहाल नियुक्त हुने भएका हुन् । दाहालको कार्यकाल आउँदो असोज १ गतेदेखि सुरु हुनेछ ।






About Us
प्रतिक्रिया