काठमाडौं – जेनजी आन्दोलनबाट देशभरबाट प्रहरीका विभिन्न वृत्तहरूमा तोडफोड र आगजनी हुँदा थापाथलीस्थित प्रहरी बिट सुरक्षित रहेको छ । सुकुम्वासी बस्तीका बासिन्दाहरू यस प्रहरी वृत्तलाई जोगाएका हुन् ।
उनीहरूले आफ्नो बस्तीभित्र रहेको प्रहरी बिटलाई अराजक समूहको आक्रमणबाट जोगाएर सुरक्षित राखेका छन् । उनीहरूले आज बिटको समानसहित चाबी प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।





About Us
प्रतिक्रिया