काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।
यससँगै आज सुन तोलामा २ लाख १५ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।





About Us
प्रतिक्रिया