नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की


काठमाडौं -सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । पूर्वप्रधानन्यायाधी समेत रहेकी कार्की जेनजी आन्दोलन पछिको अन्तरिम सरकारको प्रधामन्त्री नियुक्त भएकी हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले ९ बजे सथप ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

जेनजीको प्रदर्शनपछि पूर्व निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकार प्रमुख भएकी हुन् ।