काठमाडौं – सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ। शीतल निवासमा भएको शुक्रबार दिनभरको छलफलपछि प्रतिनिधिसभा विघटन गरी कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो ।
चुनावी प्रयोजनका लागि गठन हुने अन्तरिम सरकारको प्रधानमन्त्री उनलाई दिइने भएको हो । योसँगै पूर्व प्रधान न्यायाधीश समेत रहेकी कार्की पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी हुन् ।






About Us
प्रतिक्रिया