काठमाडौं – आज अर्थात् भदौ २७ गते वाणिज्य बैंक तथा वित्तीय संस्थाले आंशिक शाखाहबाट बैंकिङ्ग सेवा दिने भएका छन् । देशको स्थिती सामान्य नबन्दा पनि बैंकहरुले भने ग्राहकको असुविधालाई मध्यनजर गर्दै बैंकिङ्ग सेवा दिन लागेका हुन् ।
नेपाल बैंकर्स एशोशिएसनले बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो सोहिअनुसार बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गर्ने भएका हुन् । बैंकहरुले सम्भव भएसम्म डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्न ग्राहकहरुलाई आग्रह गरेका छन् ।
बैंकहरुले उपत्यका बाहिरका शाखाहरु सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय सुरक्षा निकायहरुसँगको समन्वयमा सञ्चालन गर्ने बताएका छन् ।
कुन बैंकको कुन शाखा सञ्चालनमा ?

















About Us
प्रतिक्रिया