काठमाडौं – नबिल बैंकले आज काठमाडौं उपत्यकाभित्रका केही शाखामा सीमित सेवा उपलब्ध हुने जनाएको छ। बैंकले जारी गरेको सूचनाअनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन हुनेछ।
सीमित सेवा उपलब्ध हुने शाखाहरूमा काठमाडौंको तीनधारा, महाराजगन्ज र हल चोक, भक्तपुरको कौशलटार र सूर्य विनायक, तथा ललितपुरको सात दोबाटो शाखा छन्। बैंकले उपत्यकाबाहिरका शाखासम्बन्धी जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ।



About Us
प्रतिक्रिया