बैंकिङ्ग समाचार, काठमाडौं
राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।
आज युरो एकको खरिदमा आज १४३ रुपैयाँ ७३ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३९ पैसा तोकिएको छ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ३३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ०९ पैसा तोकिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ८० पैसा र बिक्रीमा ९९ रुपैयाँ २५ पैसा पाइन्छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ २९ पैसा र बिक्रीमा २८ रुपैयाँ ४२ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४१ पैसा पाइन्छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८१ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९४ पैसा तोकिएको छ।
प्रतिक्रिया