काठमाडौं – रामेछापमा कारागार तोडेर कैदीबन्दी भाग्न खोजेपछि सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ। कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए।
२ जनाको मृत्युपछि अहिले कारागार सुरक्षाकर्मीले नियन्त्रणमा लिइसकेको छ। जेनजी आन्दोलन उग्र बनेपछि मंगलबार राति १० बजेदेखि देशको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ।



About Us
प्रतिक्रिया