काठमाडौ -मंगलबार भएको जेनजी प्रदर्शनका क्रममा घाइते भएका थप २ जनाको मृत्यु भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपचारमा आएका २ जना घाइतेको मृत्यु भएको अस्पताले पुष्टि गरेको छ।
अस्पतालका अनुसार २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको मृत्यु भएको हो।






About Us
प्रतिक्रिया