अराजक समुहले लुटेको ३३ लाख बरामद


काठमाडौं – नेपाली सेनाले बौद्ध तथा चाबहिल क्षेत्रमा लुटेको ३३ लाख ७० हजार रुपैयाँ बरामद गरेको छ ।

हिजो भएको जेनजीको आन्दोलनको आडमा अराजक समुहले लुटेको ३३ लाख ७० हजार रुपैयाँ सेनाले बरामद गरेको हो ।