काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले सम्बोधन गर्ने भएका हुन्।
यसअघि सेनाले जेनजी आन्दोलनकारीलाई संयमित रहन आग्रह गर्दै अपिल गरेको छ।

प्रतिक्रिया